(१) यी नियमहरूको नाम “विदेशी लगानी कर नियमहरू, २०२०” रहेको छ । (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।